हमासको आक्रमणमा परी घाइते दुई जना विद्यार्थी डिस्चार्ज

काठमाडौं । हमासको आक्रमणमा परी घाइते भएका दुई जना नेपाली विद्यार्थी डिस्चार्ज भएका छन् ।

आक्रमणमा परी घाइते भएका ४ जनामध्ये दुई जना उपचारपछि डिस्चार्ज भएको सरकारले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले उपचाररत चार जनामध्ये २ जना उपचारपछि डिस्चार्ज भएको बताइन् । अब २ जनाको मात्रै उपचार भइरहेको उनको भनाइ छ ।

ताजा समाचार

Related Articles