काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
नेता शेखर कोइराला अनुपस्थित भएपछि बैठक भोलि पुनः बस्ने गरी सकिएको हाे ।
यस्तै विश्वकर्माले अहिले पार्टीलाई पनि मिलाउनु र गठबन्धन पनि जोगाउने विषयमा बैठकमा छलफल भएको बताइएको छ ।