ओली भेट्न बालकोट पुगे कोशीका नवनियुक्त मुख्यमन्त्री कार्की

काठमाडौं। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उनी काठमाडौं आएलगत्तै ओली निवास बालकोट पुगेर भेटवार्ता गरेका हुन् ।

उनी हिजो शनिबार मात्र एमालेका ३९ जना सांसद्को समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

ताजा समाचार

Related Articles