एनसेल प्रकरण: मंसिर २५ गते प्रधानमन्त्रीलाई नै बोलाएर छलफल गर्ने समितिको निर्णय

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले प्रधामन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई नै बोलाएर एनसेलको सेयर खरिद बिक्री प्रकरणमा छलफल गर्ने निर्णय गरेको छ ।

आज (शुक्रबार) सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय भएको सभापति रामहरि खतिवडाले जानकारी दिए ।

ताजा समाचार

Related Articles