नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकार परिवर्तन गर्ने प्रयास माकुराको जालो जसरी च्यातिएको बताएउनु भएको छ । उनवहाँले माकुराको जालो च्यातिएपछि कांग्रेसले संसद्मा अहिले क्रिया प्रतिक्रिया देखाइरहेको आरोप आरोप पनि लगाउनु भयो
सोमबार प्रधानमन्त्रीको विश्वासको मतबारे छलफलमा भाग लिँदै सत्तारुढ दलका सांसद पौडेलले सत्ता नपाएको बेचैनीलाई त्यागेर आफ्नो भूमिकामा पुनर्विचार कांग्रेसलाई गर्न आग्रह गर्नु भयो । । वहाँ ले विश्वासको मत लिने प्रक्रियालाई समेत अवरुद्ध गरेर कांग्रेसले कस्तो लोकतान्त्रिक व्यवस्था चाहेको भन्दै आक्रोश पोख्नु भयो ।
वहाँले बोल्दै गर्दा कांग्रेसका सांसदहरूले बेल घेरा गर्दै निरन्तर होहल्ला र नाराबाजी गरेका थिए ।