आम जनता पार्टीको पर्सा जिल्ला भेला सम्पन्न

रौतहट , जेठ 17:आम जनता पार्टीको पर्सा जिल्ला भेला हिजो बिरगंजको टाउनहलमा बिश्वराज पटेल को नेतृत्वमा ७५ सदस्यीय जिल्ला कमिटी गठन गर्दै सप्पन्न भएको छ । प्रमुख अथितिको रुपमा आम जनता पार्टीका रास्ट्रीय अध्यक्ष प्रभु साह रहनु भएको सो भेलामा नब निर्बाचित पदाधिकारी एबं सदस्यलाइ प्रमुख अथिती प्रभु साहले बधाई तथा सुभकामना दिनु भएको थियो। येसै बिच कार्यक्रममा आम जनता पार्टीको पर्सा जिल्ला कमिटीले बिरगंजलाई देशको आर्थिक राजधानी घोषणा गर्न माग गरेको छ ।

ताजा समाचार

Related Articles