मधेशमा कोल्ड स्टोर नहुँदा किसानको ढाड भाँचिएको छ : प्रभु साह

२९ जेठ, काठमाडौं । आम जनता पार्टी अध्यक्ष प्रभु साहले किसानका लागि मन्त्रालयले उचित बजेट ल्याउन नसकेको बताउनु भएको छ ।

‘हामी चाहन्छौं सरकारले किसानलाई पेन्सन देओस् । किसानको समस्या देखोस्,’ सांसद साहले भन्नु भयो, ‘तराई, मधेशमा कोल्ड स्टोर नहुँदा किसानलाई समस्या परिरहेको छ । सरकारले त्यता ध्यान नदिँदा किसानको ढाड भाँचिएको छ ।’

ताजा समाचार

Related Articles