प्रधानमन्त्री प्रचण्ड द्वार फोटो प्रदर्शनी अबलोकन

असार १८ १८ रौतहट । प्रधानमन्त्री प्रचण्डले गिरिजा प्रसाद शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा कांग्रेस द्वार आयोजित फोटो प्रदर्शनीको अबलोकन गर्नु भएको छ । क्रान्ती देखि शान्ति सम्म नाम दिएको फोटो प्रदर्शनीमा गिरिजा प्रसाद कोइरालाले गरेका महत्वपूर्ण घटना ,परिघटनाहरुको सम्झना लायक कालजयी फोटोहरु प्रदर्शनीमा राखिएको छ । खास गरि माओबादीलाइ शान्तीपुर्ण राजनितिमा ल्याउन भुमिका खेलेको भनेर चिनिने कोइरालाका तत्कालिन माओबादी सङ्ग भएको बार्ता र बिस्तृत शान्ती सम्झौताका फोटोहरु प्रदर्शनमा राखिएको को छ । प्रधानमन्त्री प्रचण्ड र काङ्ग्रेस सभापती शेर बहादुर देवाले ले सङ्सङै फोटोहरुको अबलोकन गर्नु भएको छ । आज राती नै प्रतिपक्ष काङ्ग्रेस र सत्तापछ एमाले मिलेर सरकारको नयाँ समिकरण बनाउन सहमत भए पछि दुबै नेता बाट एकसाथ फोटो प्रदर्शनीको अबलोकन भएको हो ।

ताजा समाचार

Related Articles