बुवा आमाको माया

आमा बुवाको माया सधै नै हुन्छन्
सन्तानको लागि सधै भगवान् समान हुन्छन्…
जति नै समस्या आओस् परिवारमा
समाधान गर्दै परिवार चलाउछन्…

सन्तान जे गरे नि भविष्यमा
सधैं सन्तानको खुसी हेर्छन्…
दुई छाक न खाएर पनि
सन्तानको भविष्यको बारेमा सोच्छन्…

स्वर्ग नर्क को त थाहा छैन तर
आमा बुवाको सेवा नै स्वर्ग छन्…
जति गरेपनि आमा बुवा हरुलाई
उहाँहरुको अगाडि केहि छैनन्…

आफ्नो मन मारेर, सन्तानको सपना पुरा गर्छन्…
जस्तो परिस्थिति आए नि, सन्तानको अगाडि खडा हुन्छन्…
दुख समयमा नि, सुखको आभास गराउछन्…
सन्तान बाहिर गयो भने, उसको याद सधै सताउछन्…

आमाको ममता, बुवाको दुलार…
संसारमा काहि न पाउँछ, मायाको यो उपहार…
धेरै भाग्यमानी हुन्छन्, पाउछन् यो संसार
आमा बुवा नै हुन्छ, भगवानको अर्को नाम…

Written By Robo Binod

ताजा समाचार

Related Articles