बुवा आमाको माया मालिनी खवर भदौ १७, २०८१ 77 0 रौतहटमा “मुलके ईस्तेमा” रोक्न सरकारले गरेको निर्णयप्रति नेपाल संघीय समाजवादी पार्टीको विरोध, गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र पुस २३, २०८१ रौतहट जिल्लाको मावि दुधिअवामा विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न पुस २३, २०८१ इश्लाम धर्मप्रतिको सरकारको गैर-जिम्मेवार निर्णयले समुदायमा असन्तुष्टि थपिएको छ – पूर्व प्रदेश मन्त्री अन्सारी पुस २३, २०८१ गरुडा नगरपालिकाद्वारा शहीद लालबाबु दास प्राथमिक विद्यालयमा शैक्षिक सामग्री वितरण पुस २१, २०८१ राजदेवी नगरपालिका–५ पताहीमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा आगलागी पीडितलाई राहत वितरण पुस २१, २०८१ आमा बुवाको माया सधै नै हुन्छन्सन्तानको लागि सधै भगवान् समान हुन्छन्…जति नै समस्या आओस् परिवारमासमाधान गर्दै परिवार चलाउछन्… सन्तान जे गरे नि भविष्यमासधैं सन्तानको खुसी हेर्छन्…दुई छाक न खाएर पनिसन्तानको भविष्यको बारेमा सोच्छन्… स्वर्ग नर्क को त थाहा छैन तरआमा बुवाको सेवा नै स्वर्ग छन्…जति गरेपनि आमा बुवा हरुलाईउहाँहरुको अगाडि केहि छैनन्… आफ्नो मन मारेर, सन्तानको सपना पुरा गर्छन्…जस्तो परिस्थिति आए नि, सन्तानको अगाडि खडा हुन्छन्…दुख समयमा नि, सुखको आभास गराउछन्…सन्तान बाहिर गयो भने, उसको याद सधै सताउछन्… आमाको ममता, बुवाको दुलार…संसारमा काहि न पाउँछ, मायाको यो उपहार…धेरै भाग्यमानी हुन्छन्, पाउछन् यो संसारआमा बुवा नै हुन्छ, भगवानको अर्को नाम… Happy Father’s Day… Written By Robo Binod Tagsfathers dayHappy Fathers Daykushe ausi Previous articleनेपालमा अहिलेको नयाँ शक्ति भनेकै माओवादी होः प्रचण्डNext articleटान अध्यक्षमा माओवादीले मार्यो बाजी, सत्ता गठबन्धनका उम्मेदवार पराजित ताजा समाचार रौतहटमा “मुलके ईस्तेमा” रोक्न सरकारले गरेको निर्णयप्रति नेपाल संघीय समाजवादी पार्टीको विरोध, गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र रौतहट जिल्लाको मावि दुधिअवामा विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न इश्लाम धर्मप्रतिको सरकारको गैर-जिम्मेवार निर्णयले समुदायमा असन्तुष्टि थपिएको छ – पूर्व प्रदेश मन्त्री अन्सारी Load more Related Articles raani Sah - पुस २३, २०८१रौतहटमा “मुलके ईस्तेमा” रोक्न सरकारले गरेको निर्णयप्रति नेपाल संघीय समाजवादी पार्टीको विरोध, गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र raani Sah - पुस २३, २०८१रौतहट जिल्लाको मावि दुधिअवामा विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न raani Sah - पुस २३, २०८१इश्लाम धर्मप्रतिको सरकारको गैर-जिम्मेवार निर्णयले समुदायमा असन्तुष्टि थपिएको छ – पूर्व प्रदेश मन्त्री अन्सारी Load more