समाचार

पोखरामा ओलीलाई कालोझण्डा

पोखरा। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पोखराको बेगनासताल नजिकमा कालोझण्डा देखाइएको छ । बेगनासताल नजिक उनलाई त्यहाँका युवाहरुले कालोझण्डा देखाएर...

लेखा समूहका उपसचिवदेखि नायब सुब्बासम्म एकैपटक ५०८ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको एकै पटक सरुवा गरेको छ । महालेखा नियन्त्रक कार्यालयले एकैपटक ५०८ जना कर्मचारीहरुको सरुवा...

काठमाडौंबाट दुई थान हतियार चोरी गरेकाे आराेप तीन जना पक्राउ

काठमाडौं । काठमाडौंबाट दुई थान हतियार चोरीमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरी वृत्त कालीमाटीको टोलीले विभिन्न स्थानबाट तीन जनालाई...

बेलायत रोजगारीमा जान ४५ नर्स छनोट

काठमाडौं । बेलायतमा रोजगारीका लागि ४५ जना नेपाली नर्स छनोट भएका छन् । ६० जना नर्स अन्तर्वार्तामा सहभागी भए पनि ४५ जना मात्र छनोट...

अर्थतन्त्रमा हुँदै नभएको संकट भनेर जनतालाई आतंकित बनाउने काम गरेको प्रधानमन्त्रीकाे आरोप

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा हुँदै नभएको संकट भनेर जनतालाई आतंकित बनाउने काम गरेको आरोप लगाएका छन् । आज धनगढीमा आयोजित सुदूरपश्चिम महत्वसलाई...
0FansLike
0FollowersFollow
0SubscribersSubscribe
spot_img

Hot Topics