समाचार

स्कुटर दुर्घटनामा चालकको मृत्यु

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका वडा नं ६ बस्ने २४ वर्षीया सङ्गीता भण्डारी रहेकी छिन् । जिल्ला...

ओली भेट्न बालकोट पुगे कोशीका नवनियुक्त मुख्यमन्त्री कार्की

काठमाडौं। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनी काठमाडौं आएलगत्तै ओली निवास...

तनहुँमा चितुवाको आक्रमणबाट एक बालिका घाइते

तनहुँ। तनहुँमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । आँबुखैरेनी गाउँपालिका – १ बरादी निवासी प्रेमराज गौलीको छोरी बर्ष ६ की प्रनिशा गौली...

मनाङ एयर दुर्घटनाका घाइते पाइलटलाई ‘मेडिकल स्कर्टिङ’ गरी मुम्बइ लगियो

काठमाडौं । शनिबार बिहान मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट प्रका सढाईंलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । उक्त दुर्घटनापछि...

पाल्पाको निस्दी प्रसारण लाइनमा जोडियो

पाल्पा– पाल्पाको निस्दी गाउँपालिका–७ मा विद्युत् सेवा पुगेको छ । वर्षौँदेखि विद्युत् सेवाका पर्खाइमा रहेका निस्दीका स्थानीय केन्द्रीय प्रसारण लाइन पुगेपछि खुसी भएका छन् । जिल्लाकै विकट, ग्रामीण भेग, पूर्वी पाल्पामा...
0FansLike
0FollowersFollow
0SubscribersSubscribe
spot_img

Hot Topics