काठमाडौंको नागढुंगामा कार दुर्घटना

काठमाडौं । काठमाडौंको नागढुंगामा आज बिहान कार दुर्घटना भएको छ । बा १५ च ९०६४ नम्बरको कार आज बिहानै नागढुंगा चेकपोष्टभन्दा थोरै तल दुर्घटना भएको हो ।

सडकबाट तल भिरमा खसेको कारलाई क्रेनको सहायतालाई निकालिएको छ । कार दुर्घटना भएकाले नागढुंगा सडकखण्डमा सवारी साधनको जाम छ ।

उक्त दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

ताजा समाचार

Related Articles