पाल्पा रानीमहल जाँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं । पाल्पामा आज जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । रानीमहल जाँदै गरेको जिप बैकुण्ठे पहाडबाट बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको हाे ।

प्रहरीका अनुसार एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थल खोँच रहेकाले उद्धारमा कठिनाइ भएको छ ।

दुर्घटनामा जिपका चालक भने घाइते भएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles