प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच सिंहदरबारमा भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा यी दुई नेताबिच शुक्रवार भेटवार्ता भएको हो ।

संक्रमणकालीन न्याय तथा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका विषयमा तथा अन्य समसामयिक विषयमा दुई नेताबिच छलफल हुने स्रोतले बताएको छ ।

ताजा समाचार

Related Articles