यूएईविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं । त्रिकोणात्मक टी-२०आई शृङ्खलाको फाइनलमा कुशल भुर्तेलले यूएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

टीयू मैदानमा जारी खेलमा भुर्तेलले २८ बलमा ३ छक्का र ६ चौका मद्दतमा ५० रन बनाएका हुन् ।

अर्धशतक बनाएपछि एक बलको सामना गरेका उनी थप रन नजोडी आउट भए ।

ताजा समाचार

Related Articles