नागरिक उड्डयन प्राधिकरणले भूकम्प पीडितलाई १ करोड दिने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने भएको छ । आज प्राधिकरणले यस्तो निर्णय गरेको हो ।

जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितको सहयोगका लागि सो रकम जम्मा गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।

ताजा समाचार

Related Articles