इलाममा ४० जना यात्रु सवार बस दुर्घटना

काठमाडौं । इलामको रोङ गाउँपालिकाको किटानी भन्ने स्थानमा ४० जना यात्रु सवार बस दुर्घटना भएको छ ।

सो दुर्घटनामा १ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अन्दाजी ९–१० वर्षको बच्चाको मृत्यु भएकाे छ । बाँकी २७ जनाको उद्धार भइसकेको छ ।

ताजा समाचार

Related Articles