रुकुममा फेरि गयो भूकम्प

काठमाडौं । रुकुममा आज (आइतबार) फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।

दिउँसो २ बजेर ५९ मिनेटमा रुकुम पूर्वको टाका आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रको सुर्खेतस्थित कार्यालयका अनुसार यो परकम्प नभएर नयाँ भूकम्प हो ।

ताजा समाचार

Related Articles