काठमाडौंको सुकेधारामा आगलागी

काठमाडौं । काठमाडौंको सुकेधारामा आगलागी भएको छ । आज सुकेधारास्थित केशमाया डंगोलको घरमा आगलागी भएको हाे।।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार डंगोलको साढे ३ तले घरको भान्साबाट आगो सल्किएको हो । घटनास्थलमा डिएसपी अमर थापाको नेतृत्वमा टिम परिचालन गरिएको र आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा दमकलसहित अग्नि नियन्त्रकहरुले निभाउने प्रयास गरिरहेको बताइएको छ ।

ताजा समाचार

Related Articles