प्रधानमन्त्रीले राजिनामा नदिने ,बिस्वासको मतको सामना गर्ने

नेकपा माओबादी केन्द्रले प्रधानमन्त्री प्रचण्डले राजिनामा नदिने निर्णय गरेको छ ।मंगलबार प्रधानमन्त्री निबास बालुवाटारमा बसेको बैठकले राजिनामा नदिने बरु बिस्वासको मतको सामना गर्ने निर्णय गरेको छ । आज राती मध्री रातमा काङ्रेस र एमाले मिलेर सत्ता फेरबदल गरेर नयाँ सरकार बनाउने सहमती भए पछि नेपालको राजनीतिकमा तरङ्ग उत्पन्न भएको छ ।

ताजा समाचार

Related Articles