प्रदेश

स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा भव्य समारोहका साथ सम्पन्न

रानी साह , रौतहट । भदौँ ३१ गते , सोमबार । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ४ स्थित चन्द्रनिगाहपुरमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाले...

जसपा रौतहटको जिल्ला कार्यसमितिले आयोजना गरेको विस्तारित बैठक तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

प्रदिप कुमार दास, रौतहट । भदौँ ३१ गते , सोमबार । रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं. ५ महम्मदपुरस्थित गोपाल सेवा समितिको सभा हलमा जनता समाजवादी...

विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरूले आफ्नो पुरानो दल परित्याग गर्दै नेकपा माओवादी केन्द्रमा प्रवेश

रानी कुमारी, रौतहट । भदौँ २९ गते, शनिबार । मोरङको ग्रामथान गाउँपालिकामा आज एक ऐतिहासिक घटना घटेको छ। नेकपा माओवादी केन्द्रद्वारा आयोजित एक विशेष पार्टी प्रवेश...

यी पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव...

बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण-पश्चिम बिहार र उत्तर छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून...
0FansLike
0FollowersFollow
0SubscribersSubscribe
spot_img

Hot Topics